मुख्य समाचार

News-Image

एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जा... थप हेर्नुहोस्

News-Image

जेठ अन्त्यसम्ममा फ्लाईओभर सम्पन्न हुन्छ : मन्त्री दाहाल

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर यही जेठ अन्त्यसम्ममा सम्पन्न हुने बताउनुभएको छ । आइतबार बिहान फ्लाईओभर निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उहाँले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न ... थप हेर्नुहोस्

News-Image

विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक : सञ्चारमन्त्री गुरुङ

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवं स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वती... थप हेर्नुहोस्

News-Image

आर्थिक समृद्धिको आधार पर्यटन : पर्यटनमन्त्री पाण्डे

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । गणतन्त्र दिवस-२०८२ को सन्दर्भमा राष्ट्रिय सम... थप हेर्नुहोस्

News-Image

कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीनदिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उहाँले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सब... थप हेर्नुहोस्

News-Image

यस वर्षको विपद्बाट २० लाख नागरिक प्रभावित हुने अनुमान

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले कम्बोडियामा मेरो ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति ‘प्रचण्ड’ हुन् भनेपछि…

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को बागमती प्रदेशस्तरीय जननिर्वाचित व... थप हेर्नुहोस्

News-Image

जापान भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री डा राणा

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उहाँले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका ... थप हेर्नुहोस्

News-Image

चीनमा नेपाली संस्कृति प्रदर्शन

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि चीनमा साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजन... थप हेर्नुहोस्

News-Image

अध्यागमन घटनामा मात्रै होइन, सार्वजनिक जीवनमा कहिल्यै अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छु : गृहमन्त्री

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताउनुभएको छ । अहनिबर काठमाडौँमा सञ्चारकर्मीहरूसँग उहाँले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेबित्तिकै मन्त्री... थप हेर्नुहोस्