मुख्य समाचार

News-Image

गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ । एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज म... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (एमाले)का महासचिव एवं जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्रीद्वारा कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गर्नुभएको छ । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आउनुभएका कतारको विदे... थप हेर्नुहोस्

News-Image

आज ३२ औँ मदन–आश्रित दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • २०८२ जेष्ठ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डार... थप हेर्नुहोस्

News-Image

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय डा कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर... थप हेर्नुहोस्

News-Image

सगरमाथा संवाद : उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समिति संयोजक डा आरजुराणा देउवाले ‘मिडिया ब्रिफिङ’मार... थप हेर्नुहोस्

News-Image

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित म... थप हेर्नुहोस्

News-Image

सङ्कटमा परेको हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री (पूर्णपाठ)

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्... थप हेर्नुहोस्

News-Image

उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो ध... थप हेर्नुहोस्

News-Image

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताउनुभएको छ । नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादको उद्घाटन ... थप हेर्नुहोस्