मुख्य समाचार

News-Image

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

  • २०८० कार्तिक २३, बिहीबार
  • पत्रपत्रिका

पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा व... थप हेर्नुहोस्

News-Image

जाजरकोट भूकम्प : भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

  • २०८० कार्तिक २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किन् । उनी निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त... थप हेर्नुहोस्

News-Image

नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

  • २०८० कार्तिक २२, बुधबार
  • पत्रपत्रिकाबाट

उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेन (Jo Yong man) ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटी प्योङयाङले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका... थप हेर्नुहोस्

News-Image

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ : प्रधानमन्त्री

  • २०८० कार्तिक २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताउनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • २०८० कार्तिक २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालले आज सर्वदलीय बैठक आव्हान गरेका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनस्र्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही कात्तिक १७ गते राति ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

  • २०८० कार्तिक २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएका कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको राष्ट्रपति कार्यालयले जनाएको छ । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति पौडेल २२... थप हेर्नुहोस्

News-Image

चीनले भूकम्पपीडितलाई १० करोड सहयोग गर्ने

  • २०८० कार्तिक १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँका सामग्रीहरू प्रदान गर्ने जनाएको हो । शनिवार सामाजिक सञ्जाल एक्समार्फत उनले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग का... थप हेर्नुहोस्

News-Image

भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा

  • २०८० कार्तिक १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो । समय थियो शुक्रबार ... थप हेर्नुहोस्

News-Image

एनआरएनएद्वारा भूकम्प प्रभावित क्षेत्रको लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना

  • २०८० कार्तिक १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को शनिबार बसे... थप हेर्नुहोस्

News-Image

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

  • २०८० कार्तिक १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन... थप हेर्नुहोस्