मुख्य समाचार

News-Image

सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा, सरकारी कार्यालयमा झण्डा आधा झुकाइने

  • २०८० भाद्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका  नेम्वाङको ७१ वर्... थप हेर्नुहोस्

News-Image

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

  • २०८० भाद्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुन् । राष्ट्रिय राजनीतिमा सह... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन 

  • २०८० भाद्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा ... थप हेर्नुहोस्

News-Image

मन्त्री किराँतीले आफ्नै मान्छेबाट नाजायज दवाव र घेराबन्दी भयो भनेपछि… 

  • २०८० भाद्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका बौद्... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणमा अदालतले सबैलाई किन छाड्यो धरौटीमा ?

  • २०८० भाद्र २५, सोमबार
  • पत्रपत्रिका

ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले आरोपितलाई थुनामा राख्न नपर्नुको आधार र कारण देखाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले मुलुकी ऐन, २०२० किर्ते कागजको १ र २ को कसुरमा... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो ‘संगठित अपराध’

  • २०८० भाद्र २५, सोमबार
  • पत्रपत्रिका

सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको छ। सर्वोच्च अदालतले यस प्रकरणमा पिरामिड शैलीमा अनुसन्धान... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

  • २०८० भाद्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार उक्त धरौटी लिएर थुनामुुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललि... थप हेर्नुहोस्

News-Image

बेबारिसे शवको सकस

  • २०८० भाद्र २४, आईतवार
  • पत्रपत्रिका

गत जेठ १८ गते भक्तपुरको चाँगुनारायण नगरपालिका-३ मा एक ३५ वर्षीया युवती मृत अवस्थामा फेला परिन् । शव सुन्निएको थियो । प्रहरीले जाँच गर्दा ती युवतीको नाम कुमारी बस्नेत रहेको पत्ता लाग्यो । तर ठेगाना पत्ता लागेन । सनाखत गर्न न चिनेका मानिस फेला परे न... थप हेर्नुहोस्

News-Image

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात

  • २०८० भाद्र २४, आईतवार
  • पत्रपत्रिका

नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत मह... थप हेर्नुहोस्

News-Image

विपीका नाममा जहाँ चार दशकदेखि कोठा खाली छ…

  • २०८० भाद्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला ... थप हेर्नुहोस्