मुख्य समाचार

News-Image

माओवादीको संकल्प : बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

  • २०७९ कार्तिक १५, मंगलवार

विद्युत्को खपत बढाउने तथा पेट्रोलियम पदार्थको आयातका लागि मोटो रकम विदेश पठाउनुपरेको सन्दर्भलाई उल्लेख गर्दै नेकपा(माओवादी केन्द्र)ले विद्युतीय सवारीसाधनको प्रवद्र्धनलाई आफ्नो रणनीतिक महत्वको योजनाका रुपमा चित्रण गरेको छ । पार्टी केन्द्रीय कार्याल... थप हेर्नुहोस्

News-Image

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?

  • २०७९ कार्तिक १५, मंगलवार

निर्वाचनको मिति मङ्सिर ४ गते नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् । मोरङको छ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक मतदाताले रोचक ढङ्गले नियालिरहेका छन् । नेपाली कांग्रेसका ... थप हेर्नुहोस्

News-Image

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, के-के विषय समेट्ला ?

  • २०७९ कार्तिक १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज (मङ्गलबार) प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन... थप हेर्नुहोस्

News-Image

यस्ता विषय समेटिएका छन् माओवादी केन्द्रको चुनावी घोषणापत्रमा (पूर्णपाठसहित)

  • २०७९ कार्तिक १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रक कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा शास... थप हेर्नुहोस्

News-Image

निर्वाचन प्रचारप्रसार कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म गर्न सकिने (विज्ञप्तिसहित)

  • २०७९ कार्तिक १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक ... थप हेर्नुहोस्

News-Image

यस्तो छ नेकपा एकीकृत समाजवादीको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

  • २०७९ कार्तिक १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको को लागि नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (सोमबार)पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव डा.बेदुराम भुसाललगायतका नेताले चुनावी घोषणापत्र... थप हेर्नुहोस्

News-Image

के-के विषय समेटिएका छन् राप्रपाको चुनावी घोषणापत्रमा ? (पूर्णपाठसहित)

  • २०७९ कार्तिक १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र सार्वजिक गरेको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘दी... थप हेर्नुहोस्

News-Image

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की

  • २०७९ कार्तिक १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । आइतबार सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बो... थप हेर्नुहोस्

News-Image

माओवादीले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने, यस्ता छन् विशेषता

  • २०७९ कार्तिक १४, सोमबार

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाम... थप हेर्नुहोस्

News-Image

यी हुन् निर्वाचन आयोगको कल सेन्टरमा आएका जिज्ञासाहरू

  • २०७९ कार्तिक १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर (११०२) मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन गरेको जनाएको छ । गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्ट... थप हेर्नुहोस्