
चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकप... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले... थप हेर्नुहोस्
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सत्ता गठबन्धनले आधिकारिक उम्मेदवार सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले सहमतिकाआधारमा आधिकारिक उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । नेपाली कांग्रेस, माओव... थप हेर्नुहोस्
सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही स्थानमा देखिएका उम्मेदवारको विवाद छलफलबाटै टुंग्याउने निर्णय गरेको छ । शुक्रबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले स... थप हेर्नुहोस्
नेकपा एमालेका उम्मेदवार भीम रावलले चुनाव स्वच्छ,मर्यादित र कानूनसम्मत हुनुपर्ने बताएका छन् । शुक्रबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । रावलले अलग पार्टीका प्रमुख कमल थापा, हृदयश त्रिपाठी र एकनाथ ढकालले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका स... थप हेर्नुहोस्
नेपाली कांग्रेस, कोइराला परिवार र मोरङ जिल्लालाई कतिपयले एकअर्काका पूरकमा रूपमा हेर्ने गरेका छन् । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो । लामो समय आफ्नो दलको र २०६२-६३... थप हेर्नुहोस्
नेकपा एमालेका नेता डा भीम रावलले निर्वाचन आयोगमाथि प्रश्न गरेका छन् । बुधबार एक ट्विट गर्दै उनले निर्वाचन आयोगमाथि प्रश्न गरेका हुन् । नेता रावलले 'कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी... थप हेर्नुहोस्
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकु... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन् । बुधबार राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले शङ्खधर चोक, भक्तपुर मध... थप हेर्नुहोस्
सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको ... थप हेर्नुहोस्
