
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएको छ । शनिबार एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लागेको हो । एमाले र जसपाबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । जसमा ए... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावल र पूर्व उपमहासचिव घनश्याम भूसालले टिकट नपाउने भएका छन् । एमाले नेता रावलको क्षेत्र अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ । झपट नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए । उनी एमाले केन्द्रीय सदस्य एवम् अछाम ... थप हेर्नुहोस्
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निएवचको लागि सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति भएसँगै गठबन्धनमा दलहरु उम्मेदवार चयनमा लागेका छन् । यसैबीच नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारहरुको टुंगो लागेको छ । सत्ता गठबन्धनबीच १३ सिट प्र... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने घोषणा गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डलाई शुभकामना दिएका छन् । शुक्रबार एक ट्विट गर्दै भट्टराईले प्रचण्डलाई शुभकामना... थप हेर्नुहोस्
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्ता गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँड भएको छ । शुक्रबार प्रधानमन्त्री निवासमा बसेको बैठकले सत्ता गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँटमा सहमति भएको हो । जसमा कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करि... थप हेर्नुहोस्
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते पहिलो हुने ... थप हेर्नुहोस्
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) एमालेसँग नजिकिएको विषयमा प्रतिक्रिया दिएका छन् । बिहीबार एक ट्विट गर्दै उनले जसपा एमालेसँग नजिकिएको विषयमा प्रतिक्रिया दिएका हुन् । भट्टराईले चुनाव नजिकिदै गर्दा नेपा... थप हेर्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) भने अनुपस्थित रहेको छ । बैठकमा जसपा सहभागी नभएको एक नेताले ... थप हेर्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको... थप हेर्नुहोस्
