मुख्य समाचार

News-Image

नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने

  • २०८३ असार ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले योगलाई दैन... थप हेर्नुहोस्

News-Image

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

  • २०८३ असार ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उ... थप हेर्नुहोस्

News-Image

रास्वपाको प्रथम महाधिवेशन आजदेखि

  • २०८३ असार ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता म... थप हेर्नुहोस्

News-Image

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित स्थानमै सम्परीक्षणको व्यवस्था गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन विगतमा भन्दा छिटो भएको बताउनुभएको छ । उक्त नतिजा ‘हतारोमा वा असामान्य छिटो’ आएको भन्ने प्रतिक्रियाका सम्बन्धमा आज सामाजि... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपराह्न अवलोकन गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित शनिबार ललितपुरको जावलाखेल पुगेर उहाँले सो जात्रा अवलोकन गर्नुभएको हो । मच्छिन्द्रनाथको रथ लग... थप हेर्नुहोस्

News-Image

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनुभएको छ । पार्टीको महाधिवेशनअघि शनिबार यहाँ भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँल... थप हेर्नुहोस्

News-Image

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट पार्नुभएको छ । महाधिवेशन स्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र ... थप हेर्नुहोस्

News-Image

‘होल्डिङ सेन्टरमा बालिबालिका लागि सरकारको पहल सकारात्मक’

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका लागि सरकारको पहल सकारात्मक रहेको बालबालिकासम्बन्धी संस्थाहरूको सञ्जालको स्थलगत अध्ययनले देखाएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को संयोजनमा काठमाडौँको कीर्ति... थप हेर्नुहोस्

News-Image

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ : मन्त्री पोखरेल

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विका... थप हेर्नुहोस्

News-Image

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

  • २०८३ असार ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ । सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्या... थप हेर्नुहोस्