मुख्य समाचार

News-Image

माधव नेपालले सत्ता गठबन्धनले प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म थेग्छ भनेपछि…

  • २०७९ माघ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन भित्र खटपट सुरू भइसकेको बताएका छन् । आज (शनिबार) बाट ललितपुरको बालकुमारीमा जारी पाँचौ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धन राष्ट्रपतिक... थप हेर्नुहोस्

News-Image

यस्तो छ माधव नेपालको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

  • २०७९ माघ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । आज (शनिबार) ललितपुरको बालकुमारीमा बैठक सुरु भएको हो । बैठक दुई दिनसम्म चल्नेछ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गरेका छन् । प्रतिनिधिसभा तथा प्... थप हेर्नुहोस्

News-Image

नेपाल-मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी

  • २०७९ माघ २१, शनिबार

नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो । यसका ला... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

  • २०७९ माघ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । आज (शनिबार) ललितपुरको बालकुमारीमा बैठक बस्नेछ । बैठक दुई दिनसम्म चल्नेछ । आज दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्नेछन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ माघ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज )शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति र घटना क्रमबारे छलफल भए... थप हेर्नुहोस्

News-Image

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

  • २०७९ माघ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७९ माघ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । फुयाँलले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा ... थप हेर्नुहोस्

News-Image

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेल चलान

  • २०७९ माघ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहान जिल्ला अदालत कैलालीमा बुझाएको थियो । अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो । चौधरी कैलाली... थप हेर्नुहोस्

News-Image

प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  • २०७९ माघ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले १५० जना डिएसपीको सरुवा गरेको हो । त्यस्तै प्रहरी प्रधान कार्यालयले ९५ प्रहरी उपरीक्षक (एसपी) को पनि सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रसा... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र ओलीले रास्वपासँग दुई दिनको समय मागेपछि…

  • २०७९ माघ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको सम्बन्धमा निर्णय गर्न दुई दिनको समय दिएको छ । बिहीबार साँझ बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गृह मन्त्रा... थप हेर्नुहोस्