मुख्य समाचार

News-Image

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, के आउँला निर्णय ?

  • २०७९ माघ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज (बिहीबार) अपरान्ह साढे ४ बजेका लागि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा बस्नेछ । बैठकमा रास्वप... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेले म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो भनेपछि…

  • २०७९ माघ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन् । आज (बिहीबार) दिउँसो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । त्यस्तै लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । उनले ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध रिट दायर

  • २०७९ माघ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै रिट दायर भएको छ । बुधबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका हुन् । संविधान विपरीत निर्वाचनको ... थप हेर्नुहोस्

News-Image

विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

  • २०७९ माघ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । बिहीबार राति विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौब रहेका छन् । दुबईबाट... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ माघ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेबाट प्रतिनिधिसभा बैठक सुरु भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढे... थप हेर्नुहोस्

News-Image

किन हुन सकेन मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार ?

  • २०७९ माघ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन । सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति हुन नसक्दा सरकार विस्ता... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ माघ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिबारे छलफल भएको बताइ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  • २०७९ माघ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (बुधबार)नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा बैठक सञ्चालन हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सु... थप हेर्नुहोस्

News-Image

महामन्त्री शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने भनेपछि…

  • २०७९ माघ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गर... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ माघ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अ... थप हेर्नुहोस्