आम नेपालीको ठूलो आशा र अपेक्षाका बीच रामचन्द्र पौडेलले गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति हुने सौभाग्य पाएका छन् । अघिल्ला दुई राष्ट्रपति विवादबाट मुक्त हुन सकेनन् । जनता चाहन्छन्– राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलबाट हिजोका गल्ती नदोहोरिउन् । उनी प... थप हेर्नुहोस्
राजनीति त देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्ने हो, देशको स्वाभिमान र जनताको हित रक्षाका लागि हुनुपर्ने हो तर दुर्भाग्यबस् नेपालको राजनीति केही नेताहरूको स्वार्थ व्यवस्थापन गर्नमा सीमित हुन पुगेको छ । नयाँ जोशसहित केही फरक विचार, सोच र चिन्त... थप हेर्नुहोस्
फागुन २५ गते हुने तय भएको राष्ट्रपतिको निर्वाचनका कारण मुलुकको राजनीतिक समीकरण बदलिएको छ । शेरबहादुर देउवाले पुष्पकमल दाहाललाई पहिलो चरणको प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि उनी बालकोट हानिएका थिए । ओलीसँगको मन्त्रणा र मौखिक सहमतिपछि प्रचण्ड नेकपा एम... थप हेर्नुहोस्
अन्तत: सात दलीय सत्ता गठबन्धन टुटेको छ । गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन ६१ दिनमै टुटेको हो । राष्ट्रपति निर्वाचनको विषय पेचिलो बनेसँगै गठबन्धन फुटको सङ्घारमा पुगेको थियो । सत्ता गठबन्धन फुटेसँगै पुरानै गठबन्धन ब्युँतिएको छ । यसअघि गत बुधब... थप हेर्नुहोस्
राष्ट्रपतिको निर्वाचनको विषयलाई सत्ता गठबन्धन फुटको सङ्घारमा पुगेको छ । राष्ट्रपति निर्वाचनको विषय पेचिलो बनेसँगै गठबन्धन फुटको सङ्घारमा पुगेको हो । यदि राजनीतिकमा ठूलो बदलाव नआए सत्ता गठबन्धन फुट्दै पुरानै पाँच दलीय ब्युँताउने प्रयास भइरहेको छ । बुध... थप हेर्नुहोस्
मुलुकमा अनेक समस्याहरूका चाङ छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, उद्योग, सुरक्षालगायत जनताका प्रत्यक्ष सरोकार राख्ने अनेक क्षेत्रका तमाम् समस्याहरू समाधानका पर्खाइमा छन् । आर्थिक रूपमा मुलुक गम्भीर मोडमा पुगेको विज्ञहरू बताउँछन् । बजार ... थप हेर्नुहोस्
रवि लामिछाने जुन गतिमा झण्डै झण्डै सत्ताको शीर्ष स्थानमा पुगे, त्यति गतिमा सडकमा आइपुगे । भ्रष्टाचार गरेर वा सत्ता र शक्तिको दुरुपयोग गरेर उनी सडकमा आइपुगेका भने होइनन् । एउटा स्वार्थी समूहले प्रक्रियागत त्रुटिलाई समाएर कानुनको सहारा लिँदै उनलाई सत्त... थप हेर्नुहोस्
लोकप्रिय सञ्चारकर्मीका रूपमा पहिचान बनाएर चर्चित बनेका रवि लामिछाने अचानक राजनीतिमा आए । उनले राजनीतिक पार्टी दर्ता गरी औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेको ६ महिना नपुग्दै भएको निर्वाचनमा चितवन–२ बाट अत्याधिक मत ल्यायी निर्वाचित पनि भए । पहिलो प्रया... थप हेर्नुहोस्
अन्तत: सरकारमा सहभागी भएको ४२ औं दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकम दाहाल 'प्रचण्ड' ले गृहमन्त्रालय रास्वपालाई नदिने घोषणा गरेसँगै रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । आइतबार पार्टी कार्या... थप हेर्नुहोस्
काँचो माटोलाई जसरी आफूले चाहेको आकारमा ढाल्न सकिन्छ, त्यसरी नै घरका बालबालिकाहरूलाई पनि उनीहरूको मनोभावना बुझेर त्यही अनुसारको स्याहार सुसार गर्ने हो भने उनीहरूको शारीरिक र मानसिक विकासमा ठूलो फरक पार्न सकिन्छ । बालबालिकाको सम्बन्ध घरपरिवारसँग मात्र ... थप हेर्नुहोस्