विज्ञान/प्रविधि

News-Image

फेसियल भेरिफिकेसन प्रविधि प्रयोग गर्ने पहिलो देश बन्यो सिंगापुर

  • २०७७ आश्विन १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परिचयपत्र योजनामा फेसियल भेरिफिकेसन प्रयोग गर्नेमा सिंगापुर विश्वकै पहिलो देश बनेको छ । बायोमेट्रिक जाँचबाट देशका जनताको निजी तथा सरकारी दुवै किसिमका सुरक्षित सुविधाहरु प्राप्त हुनेछन् । यस पटक सरकारको प्रविधि सम्बन्धी निकायले यो देशलाई ... थप हेर्नुहोस्

News-Image

आज पृथ्वीको धेरै नजिक आउँदै छुद्रग्रह, पृथ्वीलाई कत्तिको खतरा छ ?

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज विगत कैयौं वर्षपछि एउटा खगोलीय घटना दोहोरिँदैछ । आज एउटा छुद्रग्रह पृथ्वीको धेरै नजिक आउँदैछ । स्कुल बसको आकारको भनिएको यो छुद्रग्रह आज अर्थात २४ सेप्टेम्बरमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । नासाका अनुसार यो छुद्रग्रहको नाम २०२० एसडब्लु हो । यो पृ... थप हेर्नुहोस्

News-Image

तपाईंको निधनपछि फेसबुक प्रोफाइल कसले चलाउँछ ?

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

तपाईंको फेसबुक फ्रेण्ड लिस्टमा भएका केही व्यक्तिको निधन भइसकेको हुनसक्छ। तर तपाईंले कल्पना गर्नुभएको छ, तपाईंको निधनपश्चात फेसबुक प्रोफाइल के होला ? कसले चलाउला ? फेसबुकले यस्तो समयका लागि एउटा अप्सन दिन्छ ता कि तपाईंको निधन भइसकेपछि अरु कसैले यसलाई ... थप हेर्नुहोस्

News-Image

इन्टरनेट सेवा प्रदायकहरू किन बोल्छन् नबुझिने भाषा ?

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इन्टरनेट सेवा प्रदायकका सेवा सुविधालाई लिएर ग्राहकहरूमा गुनासाहरू हुनु कुनै नौलो कुरा होइन । इन्टरनेट सेवा सुविधा सम्बन्धी धेरै जटिल समस्या नभए पनि सामान्य समस्याहरू ग्राहकहरूले बेलाबेला भोग्दै आएका छन् । तर, ग्राहकका गुनासाहरूलाई लिएर सेवा प्रदायकहर... थप हेर्नुहोस्

News-Image

इन्टरनेटमा ब्यान्डविथ भनेको के हो ? सरल रुपमा यसरी बुझ्नुहोस्

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ भने अहिलेसम्म धेरैपटक ब्याण्डविथ शब्द सुन्नु भएको होला । तर धेरैलाई यसको अर्थ थाहा नहुन सक्छ । आज हामी तपाईंलाई ब्याण्डविथको बारेमा विस्तृत रुपमा बुझाउने छौं । वास्तवमा ब्याण्डविथ भनेको एक सेकेण्डको समयभित्र एउटा प... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा कोरोना संक्रमितलाई रोबोटले औषधि र खानेकुरा दिने

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्द... थप हेर्नुहोस्

News-Image

टिकटकले गर्दा इन्टरनेट स्लो

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सेवा प्रदायकहरुले इन्टरनेटको स्पीड स्लो हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर... थप हेर्नुहोस्

News-Image

कार्जे डटकमले ल्यायो नयाँ सर्भिस : अब अनलाइनमै पण्डित खोज्न सकिने

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशभर कोरोना भाइरस महामारीका बेला कार्जे डटकमले आफ्नो सेवा शुरु गरेको छ । कहिले पण्डितको अभाव त कहिले पुजा सामाग्रीको अभावले गर्न चहेको कार्जे अधुरो रहनु परेको यथार्थलाई मध्यनजर गर्दै यो नयाँ सर्भिस आएको हो । यो एप्स मार्फत अब घरमै बसेर जन्म देखि ... थप हेर्नुहोस्

News-Image

जापानी कम्पनीले मान्छे राखेरै उड्ने कार बनायो (भिडियो सहित)

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

जापानी कम्पनी स्काई ड्राइभले उड्ने कारको सफल परीक्षण गरेको छ । जापानको इतिहासमै पहिलोपटक मान्छे राखेरै उड्ने कारको सफल परीक्षण गरिएको हो। सीएनएनका अनुसार कारको परीक्षण उडान अगष्ट २५ मा गरिएको थियो । उक्त उड्ने कारको नाम एसडी–०३ भएको बताइएको छ। परी... थप हेर्नुहोस्

News-Image

युट्युबले यसैवर्ष हटायो एक करोड १४ लाख भिडियो

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरीत रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। भ... थप हेर्नुहोस्