शिक्षा

News-Image

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार... थप हेर्नुहोस्

News-Image

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता... थप हेर्नुहोस्

News-Image

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

  • २०८१ फाल्गुन १८, आईतवार
  • टीका खतिवडा

घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या ... थप हेर्नुहोस्

News-Image

‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

  • २०८१ फाल्गुन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ । विदेशका विश्वविद्यालयमा विद्यार्... थप हेर्नुहोस्

News-Image

अब पढ्ने होइन त ? ‘रामतुलसी’

  • २०८१ फाल्गुन १६, शुक्रबार
  • सुशीला रेग्मी

कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाको... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै

  • २०८१ फाल्गुन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति ... थप हेर्नुहोस्

News-Image

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर... थप हेर्नुहोस्

News-Image

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

  • २०८१ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ... थप हेर्नुहोस्

News-Image

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

  • २०८१ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जा... थप हेर्नुहोस्

News-Image

प्रकृतिको न्यायका लागि पुल्चोक क्याम्पसका विद्यार्थी आन्दोलित

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतको उडीसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्‍याली प्रदर्शन गरेका छन्। नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्‍यालीमा क्य... थप हेर्नुहोस्