
संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ । संवैधानिक परिषद्को गत असार १९ को बैठकले सं... थप हेर्नुहोस्
सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कार्यसूचीअनुसार... थप हेर्नुहोस्
सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिक... थप हेर्नुहोस्
मनसुनको हिसाबले नेपाल अहिले मध्यबर्खामा छ । सङ्घीय संसद्का दुवै सदनका बैठकहरू १५ दिनका स्थगित भएका छन् । बैठक नभएपछि अधिकांश सांसदहरू अहिले जनतासँग पुगेर उनीहरूको समस्या सुन्ने र समाधान गर्ने काममा व्यस्त रहनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पा... थप हेर्नुहोस्
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथाबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प... थप हेर्नुहोस्
सङ्घीय संसद् सचिवालयले सांसदहरुका लागि स्वकीय कर्मचारी/परिचारक नियुक्तिका लागि सहजीकरण गरेको छ । सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को संशोधनमार्फत सांसदका लागि सहयोगी राख्न सक्ने व्यवस्था ब्यूँताए... थप हेर्नुहोस्
सङ्घीय संसद्को दुवै सदनका चालु अधिवेशनका बैठकहरू दुई साताका लागि स्थगन भएपछि जनतासँगको सम्पर्क र संवाद बढाउन सांसदहरूको आ–आफ्नै तयारी सुरू भएको छ । चालु आर्थिक वर्षको अन्त्यसँगै दुवै सदनको बैठक दुई साताका लागि स्थगन भएका छन् । प्रतिनिधिसभाको बैठक आग... थप हेर्नुहोस्
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न लागिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं.८१) सर्वसम्मतबाट अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव गर्नुभ... थप हेर्नुहोस्
सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गर्नुभएको छ । बुधबार बैठकको अन्त्यमा उहाँले संसद् लो... थप हेर्नुहोस्
