संसदीय

News-Image

सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण

  • २०८३ श्रावण १, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् सचिवालयले सांसदहरुका लागि स्वकीय कर्मचारी/परिचारक नियुक्तिका लागि सहजीकरण गरेको छ । सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को संशोधनमार्फत सांसदका लागि सहयोगी राख्न सक्ने व्यवस्था ब्यूँताए... थप हेर्नुहोस्

News-Image

‘संसदीय विश्राम’लाई जनसंवादमा उपयोग गर्दै सांसदहरू

  • २०८३ श्रावण १, शुक्रबार
  • |  प्रकाश सिलवाल

सङ्घीय संसद्को दुवै सदनका चालु अधिवेशनका बैठकहरू दुई साताका लागि स्थगन भएपछि जनतासँगको सम्पर्क र संवाद बढाउन सांसदहरूको आ–आफ्नै तयारी सुरू भएको छ । चालु आर्थिक वर्षको अन्त्यसँगै दुवै सदनको बैठक दुई साताका लागि स्थगन भएका छन् । प्रतिनिधिसभाको बैठक आग... थप हेर्नुहोस्

News-Image

‘आर्थिक सुधारका लागि कानुन संशोधन र खारेजीको प्रक्रिया अघि बढाइएको छ’

  • २०८३ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न लागिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर... थप हेर्नुहोस्

News-Image

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

  • २०८३ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं.८१) सर्वसम्मतबाट अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव गर्नुभ... थप हेर्नुहोस्

News-Image

जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह

  • २०८३ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गर्नुभएको छ । बुधबार बैठकको अन्त्यमा उहाँले संसद् लो... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित

  • २०८३ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदन... थप हेर्नुहोस्

News-Image

आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने

  • २०८३ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले उक्त जानकारी दिनुभएको हो । उहाँले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने पनि बताउनुभयो । मन्त्री ... थप हेर्नुहोस्

News-Image

मिटरब्याज पीडितका माग सम्बोधन गर्न आग्रह

  • २०८३ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकमा मिटरब्याजपीडित (अनुचित लेनदेन)को माग सम्बोधनका लागि सरकार गम्भीर हुनुपर्ने आवाज उठाइएको छ । केही समययता बढेका आत्महत्याका घटनाप्रति गम्भीर हुन, किसानलाई समयमा मलको व्यवस्था गर्न र सुकुमबासीको व्यवस्थापन गर्न आग्रह गरिए... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

  • २०८३ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराउनुभयो । त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधि... थप हेर्नुहोस्

News-Image

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड

  • २०८३ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सांसदहरुले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन तथा ‘डिजिटल’ सेवा प्रवाहलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय स... थप हेर्नुहोस्