संसदीय

News-Image

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारीसाधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । आयोगद्वारा आइतबार जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवा... थप हेर्नुहोस्

News-Image

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हु... थप हेर्नुहोस्

News-Image

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवान... थप हेर्नुहोस्

News-Image

नेकपा ओखलढुंगाको चुनावी घरदैलो अभियान रुम्झाटारमा तीव्र

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

ओखलढुंगाको रुम्झाटार क्षेत्रमा नेकपाले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएको छ । यस क्रममा प्रत्यक्षतर्फका उम्मेदवार अम्बिर बाबु गुरुङले स्थानीय नागरिकसँग साक्षात्कार तथा अन्तरक्रिया गर्दै आफ्ना योजना र प्रतिबद्धताहरू प्रस्तुत गर्नुभएको छ । उम्मेद... थप हेर्नुहोस्

News-Image

मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालनको तयारी गरेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार जिल्लाक... थप हेर्नुहोस्

News-Image

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : भोलिदेखि थप चुनावी प्रचार

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार र कार्यकर्ता मतदातासंगका भेटघाटमा व्यस्त छन् । चितवनका राजनीतिक दल र उम्मेदवारहरूले भोलि (सोमबार) देखि थप चुनावी प्रचारको तयारीमा जुट्ने आन्तरिक तयारी गरेका छन् । साथै उनीहरुले मतदातालाई आफ... थप हेर्नुहोस्

News-Image

निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार स... थप हेर्नुहोस्

News-Image

निर्वाचन १९ दिन बाँकी : अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

  • २०८२ फाल्गुन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, ... थप हेर्नुहोस्

News-Image

चुनावी चहलपहलसँगै चन्द्रगढी विमानस्थलमा कडा सुरक्षा

  • २०८२ फाल्गुन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचनको ‘इपिसेन्टर’ का रूपमा चर्चामा आएको झापामा देशभरका शीर्ष नेता र उम्मेदवारहरूको बाक्लो आवतजावत बढेसँगै चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थल परिसरमा न... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

  • २०८२ फाल्गुन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी ... थप हेर्नुहोस्