
राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दा... थप हेर्नुहोस्
राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभएको छ । सभाको शुक्रबारको बैठकमा प्रादेशिक विषयमा धारणा राख्दै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले सार्वभौम सांसदले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्... थप हेर्नुहोस्
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने विश्वास दिलाउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाको प्रश्नको जवाफ दिँदै उहाँले गाँजा उत्पादन तथा बज... थप हेर्नुहोस्
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नै रीतपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरुले जोड दिएका छन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को शुक्रबारको बैठकमा सूचना माग गरिएको सम्बन... थप हेर्नुहोस्
राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बालबालिका तथ... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीका... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ । अर्थ समितिको बिहीबारको बैठकमा गभर्नर र सञ्चालकहरूको पाँच वर्षको कार्यकाललाई तीन वर्षमा सीमित गर्न सहमति भएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन ... थप हेर्नुहोस्
अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिनुभएको छ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठक उहाँले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र खर्च पनि कम भएको वास्तविकता सुनाउनुभयो । अर्थमन... थप हेर्नुहोस्
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गरी नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बागमती सभ्यता आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित... थप हेर्नुहोस्
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकले वैदेशिक सहायता सम्भव भएसम्म राष्ट्रिय प्रणाली तथा सरकारी कोषमार्फत परिचालन गर्ने व्यवस्था गर्दै सहायता लेखा परीक्षणको दायरामा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदर... थप हेर्नुहोस्
