संसदीय

News-Image

सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी

  • २०८२ फाल्गुन २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदुवार दीपककुमार साह विजयी हुनुभएको छ । उहाँले ४२ हजार ७७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो । नेपाली कांग्रेसका ... थप हेर्नुहोस्

News-Image

नुवाकोट–१ मा रास्वपाका डा विक्रम तिमिल्सिना निर्वाचित

  • २०८२ फाल्गुन २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी हुनुभएको छ । रास्वपाका तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिनुभयो । ... थप हेर्नुहोस्

News-Image

काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवा... थप हेर्नुहोस्

News-Image

गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी हुनुभएको छ । आइतबार सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद ... थप हेर्नुहोस्

News-Image

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी हुनुभएको छ । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० ह... थप हेर्नुहोस्

News-Image

सुर्खेत–२ को समानुपातिकतर्फ रास्वपा पहिलो

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुर्खेत–२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । निर्वाचन आयोग नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार समानुपातिकतर्फ रास्वपाले ३३ हजार ६९९ ... थप हेर्नुहोस्

News-Image

सुनसरी–२ मा रास्वपाका थापा विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा विजयी हुनुभएको छ । थापा ५७ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्प... थप हेर्नुहोस्

News-Image

महोत्तरी-४ मा रास्वपाकी गौरी निर्वाचित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ४ को आज सम्पन्न मतगणन... थप हेर्नुहोस्

News-Image

हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका ११९ उम्मेदवार विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् । निर्वाचन आयोगका अनुसार ... थप हेर्नुहोस्

News-Image

दोलखामा रास्वपाका खरेल विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित हुनुभएको छ । उहाँले ३२ हजार ३७६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप... थप हेर्नुहोस्