संसदीय

News-Image

निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • २०८२ पुष २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वा... थप हेर्नुहोस्

News-Image

रासस निर्वाचन आचारसंहिता आयोगलाई हस्तान्तरण

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं आफ्ना उत्पादित सामग्रीको स्वनियमन गर्ने उद्देश्यले जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ को प्रति निर्वाचन आयोगसमक्ष हस्तान्तरण गरेको छ । राससक... थप हेर्नुहोस्

News-Image

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले स्वनियमनका क्रममा जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को प्रति ग्रहण गर्दै कार्यव... थप हेर्नुहोस्

News-Image

महोत्तरीमा तीन हजार ९१२ म्यादी प्रहरी भर्ना गरिने

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी(म्यादी) भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले आज जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्... थप हेर्नुहोस्

News-Image

नवलपुरमा घटे महिला मतदाता

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भु... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि झापा जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी (म्यादी सुरक्षाकर्मी) प... थप हेर्नुहोस्

News-Image

निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले मतदाताको विवरण लिन सक्ने

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सक... थप हेर्नुहोस्

News-Image

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकामा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको छ । त्यसैगरी, ८९ वटा मतदानस्थल... थप हेर्नुहोस्

News-Image

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत... थप हेर्नुहोस्

News-Image

म्यादी प्रहरीमा भर्ना खुल्यो, कति हुन्छ तलब ?

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको ... थप हेर्नुहोस्