पत्रपत्रिकाबाट

News-Image

शक्तिशालीदेखि अख्तियार हच्कियो

  • २०७६ माघ २४, शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दुई जनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गरिएको छ । जग्गाधनी कुमार रेग्मी र नवीन ... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणमा यसकारण जोगिए यी ९ जना

  • २०७६ माघ २३, बिहीबार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा छुट्टै मुद्दा दर्ता गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई विपक्षी बनाउँदै बुधवार विशेष अदालतमा मुद्दा दर्ता गर... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गा प्रकरणः नेकपा महासचिव विष्णु पौडेललाई किन मुद्दा चलेन ?

  • २०७६ माघ २३, बिहीबार

सरकारी जग्गा दुई तह बिक्री भइसकेपछि मात्रै महासचिव पौडेलले छोराको नाममा जग्गा किनेको देखिन्छ । सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काम ‘भ्रष्टाचारजन्य कसुर’ मानिन्छ। ललिता निवासको ३ सय ९९ रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर... थप हेर्नुहोस्

News-Image

डिएसपीले नै गरे बलात्कार: न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ

  • २०७६ माघ २२, बुधबार

पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५-२० किलोमिटरको दुरीमा डिएसपीबाट युबती बलात्कृत भइन् । न प्रहरीले उजुरी लिन्छ, न गृहले कुर... थप हेर्नुहोस्

News-Image

केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस !

  • २०७६ माघ २२, बुधबार

केही घटनाक्रम हेरौं – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे आठ समूहको टोली नेता पूर्व माओवादी र साढे ६ वटा समूहको टोली नेतामा पूर्व एमाले खुम्चियो । त्यसमध्ये एउटा टोलीमा दुई नेता चयन गरिँदा आधाआधाक... थप हेर्नुहोस्

News-Image

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी

  • २०७६ माघ २२, बुधबार

कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर... थप हेर्नुहोस्

News-Image

‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौं, अर्कालाई भेट्यो कि ठुस्किने’

  • २०७६ माघ २२, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका ... थप हेर्नुहोस्

News-Image

ठूला भ्रष्टाचारीविरुद्धको मुद्दा सुनुवाइमा विलम्ब गर्दै सर्वोच्च

  • २०७६ माघ २१, मंगलवार

सर्वोच्च अदालतले 'हाई प्रोफाइल' संलग्‍न भ्रष्टाचार मुद्दा सुनुवाइमा विलम्ब गर्दै आएको छ । झन्डै आठ बर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ । ६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्रेसक... थप हेर्नुहोस्

News-Image

कुमार पौडेललाई गोली हान्ने प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा

  • २०७६ माघ २१, मंगलवार

प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहले शुक्रवार प्रहरी प्रधान कार्यालय... थप हेर्नुहोस्

News-Image

नेकपाले भन्यो-‘भारतले प्रकाशित गरेको राजनीतिक नक्सा अमान्य’

  • २०७६ माघ २०, सोमबार

६ दिनदेखि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै आइतवार सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भएका विषयलाई बैठकले संशोधनसहित पारित गरेक... थप हेर्नुहोस्