
कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ। आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार... थप हेर्नुहोस्
आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ । केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा ... थप हेर्नुहोस्
नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लामो विवादपछि दोस्रोपटक दुई अध्यक्षबीच भएको कार्यविभाजनको औचित्य सकिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सहमति कार्यान्वयन नगरेपछि भ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाल पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु पन्तसहित नेता नेपालसँग आइतबार बालुवाटारमा सामूहिक छल... थप हेर्नुहोस्
सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडियोमा सत्य तथ्य नबुझी धेरैले कमेन्ट र शेयर हुने गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुको मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले ... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ । गौतमको मुद्दा तत्काल किनारा ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई द... थप हेर्नुहोस्
गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए। कतिले... थप हेर्नुहोस्
