पत्रपत्रिकाबाट

News-Image

दाङको कैँची काण्ड : शिक्षिका देखेर मन थाम्न नसक्दा…

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घोराहीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जाहेरी परेपछि सिद्धार्थ एकेडेमीका शिक्षक शिवकुमार रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भिडियो सामाजिक सञ्जालमा सार्... थप हेर्नुहोस्

News-Image

न्यायाधीशको तर्क: १ हजार दिने सहमति रहेछ, कसरी बलात्कार ?

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रकमको लेनदेनको मौखिक सहमतिपछि करणी (कानुनी भाषामा शारीरिक सम्पर्क) भएको देखिएको भन्दै जिल्ला अदालत मोरङले बलात्कारका आरोपितलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आरोपित काजी भनिने काजीमान श्रेष्ठलाई धरौटीमा ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड ओलीको संगतले डुबियो भन्दै मसँग रुनुहुन्छ : डा. भट्टराई

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका ... थप हेर्नुहोस्

News-Image

एकाएक यसरी तुहियो वामदेवको मन्त्री बनेर दशैं मान्ने योजना

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ। मन्त्री हुने चर्चामा रहेका गौतमको मुद्दा छिटै नटुंगिने देखिएका कारण अन्योल देखिएको हो। मुद्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् पुनर्गठनबाट किन पछि हटे ओली ? यस्तो छ कारण

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई दिनयताका छलफल मन्त्रिपरिषद् पुनर्गठनबारे स... थप हेर्नुहोस्

News-Image

सैन्य तालिममा व्यस्त विप्लव नेकपा

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरक... थप हेर्नुहोस्

News-Image

५० लाखको जग्गा १० हजारमा !

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जग्गा बेच्ने अनि अलि राम्रो घर बनाउने । त्यसपछि पनि केही बच्यो भने छोराका लागि पुरानो मोटरसाइकल किन्ने । कालिका नगरपालिका–५ पदमपुरका सुकराम महतोको यति चाहना थियो । तर, ठगहरूको पासोमा पर्दा लाखौं पर्ने जग्गाको कौडी बराबरको मूल्य हात परेपछि उनको सबै सप... थप हेर्नुहोस्

News-Image

तत्काल अनशन नतोडाए डा. केसीको ज्यान जोगाउन कठिन, सरकार अझै मौनता साँध्दै

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाब सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तप्काले वार्ताका माध्यमबाट समस्या समाधान ख... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई आईसीयू पाउनै मुस्किल

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर बालकोटका एक कोरोना संक्रमित घरमै आइसोलेसन बसेका थिए । सास फेर्न गाह्रो भएपछि शुक्रबार उनी नजिकैको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल पुगे । उनलाई आईसीयू चाहिने देखियो । अस्पतालले कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पताल... थप हेर्नुहोस्

News-Image

अनशनरत डा. केसीलाई सास फेर्न गाह्रो, स्वास्थ्यमा आयो यस्तो समस्या

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेको छ । चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् । उनलाई आइतबार दिउँसो ११ बजे सास फेर्न असजिलो भएपछि फेस मास्कको माध्यमबाट प्... थप हेर्नुहोस्