पत्रपत्रिकाबाट

News-Image

वडाध्यक्षकी आमाले नै तीनवटा वडाबाट भत्ता लिँदै आएको खुलासा

  • २०७७ भाद्र २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडा कार्यालयबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिँदै आएको खुलेको छ। अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ लिँदा स्थानीयस्तरबाट चर्को विरोध भएको छ। ... थप हेर्नुहोस्

News-Image

वामदेव र नारायणकाजीलाई कुनैपनि हालतमा मन्त्री बन्न नदिने ओलीको अडान

  • २०७७ भाद्र २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरुको जोड-कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याब... थप हेर्नुहोस्

News-Image

क्याबिनेटमा माया प्रेमका कुरा, युवराजलाई प्रधानमन्त्रीको यस्तो ढाडस

  • २०७७ भाद्र २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत विहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई ढाडस दिएर भने,... थप हेर्नुहोस्

News-Image

कांग्रेसको आशन्न १४ औं महाधिवेशन : बहसमा युवा नेतृत्व, आकांक्षी पाको पुस्ता

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर ४८ वर्ष थियो । राजनीतिक क्षेत्रमा लाग्नेहरूका ... थप हेर्नुहोस्

News-Image

‘न जिउँदाको जन्ती, न मर्दाको मलामी’: ‘न जिउँदाको जन्ती, न मर्दाको मलामी’

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चल्तीको उखान हो । जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई समाजले निकै उपलब्धि ठान्छ। तर कोरोना कहरमा यो उखानले उति मेल खाँदैन। मर्दा पनि एक्लै (मलामीबिना) हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्न... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँगको छलफलपछि एकाएक ओली मन्त्रिमण्डल पुनर्गठनको लागि तयार, यी नेता बन्दैछन् मन्त्री

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

महत्वपूर्ण मन्त्रालयहरू खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। अर्थ, सञ्चार, सहरी विकासजस्ता मन्त्रालय मन्त्रीविहीन भएपछि ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक राखेर मन्त्रिमण्डल पुनर... थप हेर्नुहोस्

News-Image

शैक्षिकसत्र खेर फाल्न नदिने मन्त्रीको प्रतिबद्धता, असोजदेखि पढाइ शुरु हुने

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । सो निर्द... थप हेर्नुहोस्

News-Image

मृतक र सङ्क्रमितको विवरण सार्वजनिक नगर्नूः सर्वोच्च

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले कोरोना भाइरसबाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । वि... थप हेर्नुहोस्

News-Image

देउवाविरुद्ध बिद्रोह: सामूहिक राजीनामा दिँदै नेताहरू

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुलिएको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको छ । सभापति देउवाले महाधिवेशन भएको दुई महिनाभित्र गर्नुपर्ने विभाग गठनको ... थप हेर्नुहोस्

News-Image

प्रदीप ज्ञवाली अर्थमन्त्री, खतिवडा बालुवाटारमै रहने, वामदेवको अझै लागेन टुङ्गो

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

२०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् । निर्वाचन हारे पनि सांसद र मन्त्री बन्ने नेपाली राजनीतिभित्र व... थप हेर्नुहोस्