पत्रपत्रिकाबाट

News-Image

छोरा ड्युटीमा भएका बेला दूधमा बेहोश हुने औषधि हालेर बुहारीको बलात्कार

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभा... थप हेर्नुहोस्

News-Image

प्रदेश ५ को नाम र राजधानी तोक्न ओली-प्रचण्ड र मुख्यमन्त्रीको यस्तो चलाखी

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘ग्रिन सिग्नल’ दिएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी क्षेत्रमा तोक्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन् । मन्त्रिपरिषद् बैठकपछि ... थप हेर्नुहोस्

News-Image

ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेपछि नेकपामा फेरि किचलो

  • २०७७ आश्विन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता असन्तुष्ट भएका छन् । अध्यक्ष दा... थप हेर्नुहोस्

News-Image

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले पाए उपकुलपति

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । राजनीतिक दल ... थप हेर्नुहोस्

News-Image

माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउने

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन ... थप हेर्नुहोस्

News-Image

नेपालको संक्रमण दर भारतभन्दा दोब्बर

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। ... थप हेर्नुहोस्

News-Image

सफल मन्त्रीलाई हटाउँछन्, असफललाई बोक्छन्, ओली पछुताउने दिन छिट्टै आउँछ : लालबाबु पण्डित

  • २०७७ आश्विन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रीको रुपमा विदेश बस्ने डिभी, पीआरधारी कर्मचारीको दोहोलो काढेर वाहवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्तक्षेप । फलतः लालबाबुले गत वर्षको क्याबिनेट पुनर्गठ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् पुर्नगठन : प्रधानमन्त्री कसको पक्षमा, कसको विपक्षमा ?

  • २०७७ आश्विन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

केही मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, केही निकटस्थ मन्त्रीलाई निरन्तरता दिने, ‘बा’ भन्ने बथानको बद्नाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समेट्ने– अहिले प्रधानमन्त्री केपी ओली यी चार किसिमका हतारोमा छन् । तर, उनका निम्ति यो गन्तव्... थप हेर्नुहोस्

News-Image

कांग्रेस किचलो चर्कंदै, देउवामाथि लाग्यो निर्वाचन आचारसंहित मिचेको आरोप

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेम... थप हेर्नुहोस्

News-Image

कात्तिक लागेपछि मात्र खुल्ने भयो दशैंको अग्रिम टिकट

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैंका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्... थप हेर्नुहोस्