राष्ट्रिय समाचार

News-Image

महोत्तरीमा शीतलहरले सकसः चिसो बढेपछि विद्यालय बन्द

  • २०७६ पुष ४, शुक्रबार
  • गोपालप्रसाद बराल

दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको हुँदा नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय आजदेखि आउने सोमबारस... थप हेर्नुहोस्

News-Image

अब लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट

  • २०७६ पुष ४, शुक्रबार

सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्ने भएको छ । सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो... थप हेर्नुहोस्

News-Image

दुर्गम गाउँमा नमुना कृषि उत्पादन : यातायात असुविधाले कृषक चिन्तित

  • २०७६ पुष ४, शुक्रबार
  • थम्मन थापा

कृषि उत्पादन निकै राम्रो छ, किसानहरू निकै मेहनत गर्छन तर कृषि जन्य वस्तुहरू यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरूको हो । विसं २०५२ सालपूर्व यहाँका कृषकहरू परम्परागत निर्वाहमुखी खेती किसानी गर्... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आजको मौसम पूर्वानुमान

  • २०७६ पुष ४, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पुर्वी तराईका केही स्थानहरुमा हुस्सु /कुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ । नेपालको पश्चिमी भू-भागमा पश्चिमि वायूको आंशिक प्रभाव देखि... थप हेर्नुहोस्

News-Image

राजा वीरेन्द्रको निवास र सवारीसाधन हेर्न पाइने

  • २०७६ पुष ४, शुक्रबार

राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् । यसअघि ... थप हेर्नुहोस्

News-Image

नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाको उम्मेदवारी

  • २०७६ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाले  आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ङवाङले पुस ४ गतेदेखि हुने नेपाल शेर्पा संघको महाधिवेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा उम्मेदवारी ... थप हेर्नुहोस्

News-Image

‘साना बालबालिकालाई जबरजस्ती क्रिश्चियन बन्न बाध्य पारियो’

  • २०७६ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

क्रिसमसको नाममा जबरजस्ती धार्मिक विकृति भित्र्याउन खोजिएको भन्दै विभिन्न संघ संस्थाहरूले विरोध जनाएका छन् । नेपालमा नेपालको मौलिक धर्मसंस्कारमा हुर्केका बालबालिकालाई जबरजस्ती क्रिसमस डे मनाउन प्रेरित गरिएको भन्दै विभिन्न संघ–सस्थाहरूले त्यसको विरोध ग... थप हेर्नुहोस्

News-Image

ईपीएस सीप परीक्षणको नतिजा सार्वजनिक, कति जना पास भए ?

  • २०७६ पुष ३, बिहीबार

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएको थिए जसमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेक... थप हेर्नुहोस्

News-Image

बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु, २ गम्भीर

  • २०७६ पुष ३, बिहीबार

उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।दुई जना गम्भीर घाइते भएका छन् ।उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा बिहीबार बिहान करिब ९ :१५ बजे बोलेरो दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकको उपचारका लागि कटारी अस्पतालमा पुर... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा १३ सिट भएको कांग्रेस ६ सिटमा झर्दै

  • २०७६ पुष ३, बिहीबार

राष्ट्रिसभाको निर्वाचन कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेसँगै राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा जुटेका छन् । यो निर्वाचनबाट सबैभन्दा घाटा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लाग्ने भएको छ । हाल राष्ट्रियसभामा १३ सीट र... थप हेर्नुहोस्