राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०८० बैशाख ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बोहराटार पुरानो गणेश मन्दिर नजिक बाँसको झ्याङमा सोही ठाउँ बस्ने धादिङ गगाजमुना गाउँपालिका-७ घर भएका ६० वर्षीय कृष्ण बहादुर दाहाल बिहीबार मृत अवस्थामा फेला परेक... थप हेर्नुहोस्

News-Image

आज आमाको मुख हेर्ने दिन अर्थात् मातृ सम्मान दिवस मनाइँदै

  • २०८० बैशाख ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्र... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जना... थप हेर्नुहोस्

News-Image

बस र मोटरसाइकल ठोक्किँदा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु

  • २०८० बैशाख ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सडक दुर्घटनामा परी महोत्तरीमा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ । माईस्थान–गौशाला–सम्सी सडकको गौशाला–१ मा बा३ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०८० बैशाख ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । स्याङजा, बिरुवा गाउँपालिका-१ बिरुवा बजारस्थित धनमाया खत्रीको घरमा उदयपुर गाईघाट घर भएका ३५ वर्षीय रमेश नाम गरेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पाल्पा, रामपुर नगरपालिका... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० बैशाख ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका घर भएकी २७ वर्षीया मनिका लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै झापा, ब... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) देशका पहाडी ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० बैशाख ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । रौतहट, चपुर नगरपालिका-१ बाग्मती पुल पछाडी सर्लाही बागमतीस्थित बाल बाटिका बोर्डिङ्ग स्कुलका शिक्षक ६५ वर्षीय नवाङ लामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनकुटा, साँगुरीगढी गाउँपा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० बैशाख ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी... थप हेर्नुहोस्