राष्ट्रिय समाचार

News-Image

दोलखामा पर्यटनका लागि चिडियाखाना बन्ने

  • २०७६ असार ३१, मंगलवार

पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिल... थप हेर्नुहोस्

News-Image

पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

  • २०७६ असार ३१, मंगलवार

उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ ।... थप हेर्नुहोस्

News-Image

कास्की र तनहुँबाट सफाइ पाएका विप्लव निकट ४ कार्यकर्ता पुनः पक्राउ

  • २०७६ असार ३१, मंगलवार

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्... थप हेर्नुहोस्

News-Image

डीभी र पीआर लिनेले पेन्सन नपाउने

  • २०७६ असार ३१, मंगलवार

सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

  • २०७६ असार ३०, सोमबार

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच-पाँच, ओखलढुङ्गा, सिरहा र सिन्ध... थप हेर्नुहोस्

News-Image

उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

  • २०७६ असार ३०, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्... थप हेर्नुहोस्

News-Image

विभिन्न मुलुकका गैरआवासीय राजदूतबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

  • २०७६ असार ३०, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा चार मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्या... थप हेर्नुहोस्

News-Image

सञ्चारमाध्यममा विदेशी लगानी अस्वीकार्य : सञ्चारमन्त्री बाँस्कोटा

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टाएका हुन् । सोमबार काठमाडौंमा... थप हेर्नुहोस्

News-Image

सप्तकोशीमा पानीको तह १ लाख ९३ हजार क्युसेकले घट्यो

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्य... थप हेर्नुहोस्

News-Image

एकाएक प्रतिनिधिसभाको बैठक स्थगित भएको सुन्दा अचम्म लाग्यो : सभापति देउवा

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको साेमवारकाे बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । संसदभवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण सांसद् एकढ... थप हेर्नुहोस्