राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-५ गोरे भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-२ गुदेल डेरा ग... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

छुट्टाछुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । धनुषा, जनकपुर उपमहानगरपालिका-१४ मुजेलियास्थित सडकखण्डमा ज.६ प २२१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सिराहा कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने ६५ वर्षीया ईशरा देवीको मंगलबार बिहान मृत्य... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ... थप हेर्नुहोस्

News-Image

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

  • २०७९ फाल्गुन २३, मंगलवार

साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ फाल्गुन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमीस्थित सडक पेटीमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुर नयाँठिमी बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पाँचथर, ... थप हेर्नुहोस्

News-Image

जनकपुरधाममा होलीका अवसरमा आज महामूर्ख सम्मेलन हुँदै

  • २०७९ फाल्गुन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनकपुरधाममा होलीका अवसरमा महामूर्ख सम्मेलन हुँदैछ । आज (मंगलबार) होलीका अवसरमा जनकपुरधाममा महामूर्ख सम्मेलन हुन लागेको हो । दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ । महामूर्खको उपाधिका लागि विभि... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ फाल्गुन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ललितपुर, कोञ्ज्योसोम गाउँपालिका-४ तल्लो नल्लुस्थित नख्खु खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका-३ बस... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मोरङ विराटनगर महानगरपालिका-१५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद... थप हेर्नुहोस्

News-Image

होली पर्वलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

होली पर्वलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । आज (सोमबार) ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको जाँचमा कडाइ गरिएको हो । उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर स... थप हेर्नुहोस्