राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ मंसिर २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सिरहा, कर्जन्हा नगरपालिका-१० स्थित उदयपुर र सिरहा जिल्लाको सीमानास्थित जंगलमा मिर्चैया नगरपालिका-२ मलनिया बस्ने ३० वर्षीया लक्ष्मीनिया कापर मंगलबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । घाँ... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ मंसिर २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराई भू-भागको केही स्थानहरुमा हुस्सु/कुहिरो लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

  • २०७९ मंसिर २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागलुङ, बागलुङ नगरपालिका-२ समिट चोकस्थित एक होटलमा १६ र १५/१५ वर्षीया तीन जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हाल पोखरा बस्नेहरू बागलुङ गलकोट नगरपालिका-९ घर भएका २३ वर्षीय अशो... थप हेर्नुहोस्

News-Image

नारायणगढ-मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

  • २०७९ मंसिर २७, मंगलवार

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ मंसिर २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-५ कल्याणपुर डेरा गरी बस्ने पर्सा जगतनाथपुर गाउँपालिका-५ घर भएका २५ वर्षीय मुखलाल मुखिया आफ्नो सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धादिङ, त... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटना हुँदा एकै वडाका ८ सहित १२ जनाको मृत्यु

  • २०७९ मंसिर २७, मंगलवार

जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकै वडाका ८ सहित १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र के... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ मंसिर २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) प्रदेश १को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी ... थप हेर्नुहोस्

News-Image

नक्कली नोट सहित पक्राउ

  • २०७९ मंसिर २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कैलालीबाट नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरको ९ थान नक्कली नोट सहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्ता रहेका छन्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ मंसिर २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१३ स्थित विजयपुर खोलाको बगरमा सोही महानगरपालिका कञ्चनटोल बस्ने ४५ वर्षीया मन कुमारी केसी आइतबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै पर्वत, जलजला गाउँपालिका-२ आ... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ मंसिर २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा रहेको र देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशका पहाडी भू-भा... थप हेर्नुहोस्