राष्ट्रिय समाचार

News-Image

शिक्षा सुधार गर्न आन्तरिक शिक्षक सरूवा सुरू, छिटै प्रधानाध्यापकहरूको पनि सरूवा गरिने

  • २०७६ भाद्र २६, बिहीबार

झापाको हल्दिवारी गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्ने भन्दै गाउँपालिका अन्तरविद्यालय शिक्षक सरूवा सुरू गरेको जनाएको छ । ४० औं शिक्षा दिवसको अवसरमा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेनले सामुदायिक विद्यालय सुधार गर्न गाउँपालिका कडा रूपमा... थप हेर्नुहोस्

News-Image

डेंगु महामारीबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

  • २०७६ भाद्र २६, बिहीबार

सभामुख कृष्ण बहादुर महाराले डेंगुबारे यथाशिघ्र जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। सांसदहरुले सदनमा पटक–पटक उक्त विषय उठाएपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका हुन्। डेंगुबाट मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार र सम्बन्धित मन्त्री नबोलेको भन्द... थप हेर्नुहोस्

News-Image

आगामी तीन दिन अझै मनसुन सक्रिय

  • २०७६ भाद्र २६, बिहीबार

मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसम... थप हेर्नुहोस्

News-Image

नवलपरासीमा यात्रुबाहक बसमा आगलागी

  • २०७६ भाद्र २६, बिहीबार

नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो । प्रदेश पाँच ट्राफिक प्रहरीका अनुसार गाडीलाई साइड... थप हेर्नुहोस्

News-Image

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या

  • २०७६ भाद्र २६, बिहीबार

रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आ... थप हेर्नुहोस्

News-Image

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

  • २०७६ भाद्र २६, बिहीबार

महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण ... थप हेर्नुहोस्

News-Image

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

  • २०७६ भाद्र २६, बिहीबार

मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकक... थप हेर्नुहोस्

News-Image

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, सर्वसम्मतिले स्वीकृत

  • २०७६ भाद्र २५, बुधबार

राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि... थप हेर्नुहोस्

News-Image

सिक्कामा सत्यमोहन

  • २०७६ भाद्र २५, बुधबार

नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्विर अंकित १००, १००० र २,५०० दरका सिक्का सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर ती सिक्का सार्वज... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा

  • २०७६ भाद्र २५, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन्। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको मुटुको जाँच भइरहेको छ। गत वर्ष प्रधानमन्त्री ओ... थप हेर्नुहोस्