
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । बाँके, बैजनाथ गाउँपालिका-१ आरक्ष टोल बस्ने ५५ वर्षीय बैरीलाल थापा आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै लमजुङ, मध्य नेपाल नगरपालिका-१ समिवोटस्थित रिस्ती खोलामा ह... थप हेर्नुहोस्
हाल मनसुनको न्युन चापिय रेखा( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) को आसपासमा रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाकी प्रदेशक... थप हेर्नुहोस्
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ८८ हजार रूपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ हुनेमा भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्ता रहेका छन् । उनलाई ... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर आजबाट अन्तिम विसर्जनका ल... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना पक्री परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-२१ स्थित सुनील महर्जनको गोठमा बस्दै आएका सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ सोही गोठको भर्याङमुनि बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस... थप हेर्नुहोस्
हाल मनसुनको न्युन चापिय रेखा( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) को आसपासमा रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोर... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर, लालझाँडी गाउँपालिका-२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । रानाले ती बालिकालाई जबरजस्ती ... थप हेर्नुहोस्
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट ने... थप हेर्नुहोस्
देश विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोल बस्ने ३३ वर्षीया सविता यादव सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नहरमा हाल न... थप हेर्नुहोस्
नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् भने ६ जनाको अवस्था भने गम्भीर रहेको छ । आज (बुधबार) बिहान साढे ५ बजे नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटन... थप हेर्नुहोस्
