राष्ट्रिय समाचार

News-Image

‘निन्द्रा खुल्छ, छोरा देख्दिनँ…’

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर बेलौरी नगरपालिका-५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए । चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बस्छिन् । 'सपनामा समेत छोरालाई झलझल्... थप हेर्नुहोस्

News-Image

आजदेखि ‘लाइसेन्स’ परीक्षा, यस्तो छ नयाँ मापदण्ड

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन :सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ म... थप हेर्नुहोस्

News-Image

कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमा सुनुवाइ हुँदै

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति दिइएकोविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ। अदालत स्रोतका अनुसार शाक्यको रिट निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीश च... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन्। बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो। अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी ... थप हेर्नुहोस्

News-Image

झापामा २ दिने खोज पत्रकारिता तालिम आरम्भ

  • २०७८ भाद्र २०, आईतवार
  • नेत्र विमली

नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरूबारे २ दिने खोज पत्रकारिता तालिम झापाको विर्तामोडमा आरम्भ भएको छ । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारो... थप हेर्नुहोस्

News-Image

मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने

  • २०७८ भाद्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनकामना केबुलकार आइतबार (भाेलि)बाट सञ्चालनमा आउने भएको छ । कोरोना संक्रमण बढेसँगै बन्द रहेको केबुलकार सेवा निषेधाज्ञासँगै गएको बैशाख १६ गतेबाट बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपना... थप हेर्नुहोस्

News-Image

ह्वात्तै घट्यो नेपालमा संक्रमण र मृत्युदर

  • २०७८ भाद्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार २६८ जनाको नतिजा पोजिटिभ आएको हो । ६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ र तीन हजार १२२ नमुनाको एन्टिजेन... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीमा झलनाथले पाए यस्तो जिम्मेवारी

  • २०७८ भाद्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नवगठित दल नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनाललाई सुम्पेको छ । नेकपा (एकीकृत समाजवादी)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्... थप हेर्नुहोस्

News-Image

डब्लुएचओको क्षेत्रीय वैठक नेपालमा हुँदै, डा टेड्रोसले सम्वोधन गर्ने

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एसियाको चौहत्तर सत्र तथा डब्लुएचओ क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । भदौ २१ देखि २५ सम्म आयोजना हुने सो भर्चुअल वैठकलाई डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानाम घेब्रेयेसेसले ज... थप हेर्नुहोस्

News-Image

किन विद्यार्थीले जलाए मोदीको पुत्ला ?

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । विद्यार्थीले दार्चुला घटनाको विरोधमा पुत्ला दहन गरेका हुन् । काठमाडौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा विद्यार्थीहरुले जयसि... थप हेर्नुहोस्