
यस साताका उत्कृष्ट तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । रुखमा बास बसेका चरा : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित रुखमा रातको समयमा बास बसेका चराहरु । भकारी बुन्दै १०५ वर्षीय पुर्जा : पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ ... थप हेर्नुहोस्
स्रोत स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । सर्लाही, मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका आंशिक देखि सामान्यता बदली रहि ति प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । सिन्धुली, कमलामाई नगरपालिका-१३ मडाहा पुलमुनि कमला नदीमा सोही ठाउँ बस्ने ३३ वर्षीय यादव धामी बिहीबार मृत अवस्थामा फेला परेका हुन् । माछा मार्न भनि दिउँसो घरबाट हिँडेका उनको उक्त नदीमा शव फेला ... थप हेर्नुहोस्
जुम्लामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आज (शुक्रबार) राति करिब साढे २ बजे जुम्ला हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको मृत्यु हु... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्यता बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शुक्रबार) देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भाग... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका-७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका हुन् । हाल काठमाडौं महानगरपालिका-२२ हनुम... थप हेर्नुहोस्
सेप्टेम्बर महिनादेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर बलुन नेपाल प्रालिले पुनः सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीले सन् २०१८ नोभेम्बर १६ देखि पोखरामा हट एयर बलुनको उडान आरम्भ गरेको थियो । हट... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा र हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौस... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर, रामप्रसादराई गाउँपालिका-१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई २०७८ ... थप हेर्नुहोस्
