
काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । आज (बुधबार) अपराह्न भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । आगलागी नियन्त्रणको लागि अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले प्रयासरत रहेका छ... थप हेर्नुहोस्
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ परेका छन् । पर्सा,वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । दाङ, लमही नगरपालिका-३ टिकुलीगढ बस्ने ६० वर्षीय टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै झापा, शिवसताक्षी नगरपालिका-११ स्थित पानी ट्यांकी जाने बाटोक... थप हेर्नुहोस्
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले तनहुँ व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो । प्राचीनकालदेखि संरक... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम वि... थप हेर्नुहोस्
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा छाडेर आएकी ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । गुल्मी, छत्रकोट गाउँपालिका-५ खर्ज्याङ बस्ने ६७ वर्षीय कृति कुमार श्रेष्ठ सोही ठाउँस्थित बाह्रबिसे खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बर्दिया, गेरुवा गाउँपालिका-३ ... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञा... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सूर्यविनायक नगरपा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । ओखलढुंगा, मोलुङ गाउँपालिका-१ करङ पाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै झापा, ... थप हेर्नुहोस्
