राष्ट्रिय समाचार

News-Image

बोक्सीको आरोपमा मलमूत्र खुवाइयो

  • २०७६ भाद्र १, आईतवार

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महि... थप हेर्नुहोस्

News-Image

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • २०७६ भाद्र १, आईतवार

आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले... थप हेर्नुहोस्

News-Image

युएनएचसीआरको उपशाखा बन्द हुने

  • २०७६ भाद्र १, आईतवार

राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर) को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भुटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो ।युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकार... थप हेर्नुहोस्

News-Image

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

  • २०७६ भाद्र १, आईतवार

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले ज... थप हेर्नुहोस्

News-Image

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

  • २०७६ भाद्र १, आईतवार

नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए । उनको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गए... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड

  • २०७६ भाद्र १, आईतवार

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार राखिएका छन् । पश्चिमी नाकाम... थप हेर्नुहोस्

News-Image

गोसाइँकुण्डमा १० हजार भक्तजन

  • २०७६ भाद्र १, आईतवार

जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु एक लाख ३४ हजार ३६५ सङ्कलन भएक... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक आइतबारका लागि सर्यो

  • २०७६ श्रावण ३२, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकोले बैठक सारिएको बताए । बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालु... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

  • २०७६ श्रावण ३२, शनिबार

चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । काठमाडौं महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड ल... थप हेर्नुहोस्

News-Image

बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा

  • २०७६ श्रावण ३१, शुक्रबार
  • –काशीराम शर्मा

नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु-याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पु-याएको हो । महेन्द्र बहुमुखी क्याम्पसबाटै वि... थप हेर्नुहोस्