
नागढुङ्गाबाट प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ हजार ३ सय ८६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सप्तरी बोदेबरसाई ... थप हेर्नुहोस्
पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मंगलबार साँझ पर... थप हेर्नुहोस्
आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद... थप हेर्नुहोस्
२६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने स्याङजा अर्जुन चौपारी स्थायी घर भएका ३६ वर्षीय राजु भन्ने ख्याम बहादुर घर्ती रहेका छन् । घर्तीले ती... थप हेर्नुहोस्
प्रहरीले कैलालीबाट विभिन्न हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित सडकमा बा.१७ च १३१२ नम्बरको जिपबाट १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोली सहित २ जना... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित भदौ ८ सम्म लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै काठमाडौं उपत्यकामा राति ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनम... थप हेर्नुहोस्
कैलालीको गौरीगंगा नगरपालिका-७ बाट आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २ लाख ८८ हजार ६ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान , ३ थान स्ट्याम प्याड र मसी सहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर... थप हेर्नुहोस्
काठमाडौंको बागबजारस्थित् पद्मकन्या क्याम्पसबाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले कोरोना महामारीको जोखिमका बीच परीक्षा सञ्चालन गरेको भन्दै प्रदर्शन गरेका हुन् । कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी ग... थप हेर्नुहोस्
कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गो... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने... थप हेर्नुहोस्
