राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकाल... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरपालिकाले माग्यो कर्मचारी

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले कर्मचारी माग गरेको छ । आज (मंगलबार) एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले कर्मचारी माग गरेको हो । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ । जसमा महानगरले क... थप हेर्नुहोस्

News-Image

भोलि सार्वजनिक बिदा

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भोलि (माघ १९) गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ समुदायले मनाउने विशेष पर्व ... थप हेर्नुहोस्

News-Image

नेपालमा पुनः भेटियो अति संक्रामक बर्डफ्लु

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पुनः बर्डफ्लु संक्रमण देखापरेको छ। मोरङमा बर्डफलु रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै सरकारले बर्डफ्लु नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी वायुको प्रभावले आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार बिहान हाल द... थप हेर्नुहोस्

News-Image

संविधानसभा सदस्य डा. थापाको निधन

  • २०७८ माघ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ। मिर्गौला समस्याबाट ग्रसित थापाको आइतबार साँझ निधन भएको हो। उनले केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। थापाको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको पारिवारिक स्रो... थप हेर्नुहोस्

News-Image

फेरि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ माघ १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ। उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र... थप हेर्नुहोस्

News-Image

चैतभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने गरी काम गर्न निर्देशन

  • २०७८ माघ १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्देशन दिएका छन्। मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक विपत् जोखिमय... थप हेर्नुहोस्

News-Image

मृत फेला परेका राज्यमन्त्रीको पीएसओमा कोरोना पुष्टि

  • २०७८ माघ १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

माघ १२ गते बुधबार धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ। मृत्युपछि पोस्टमार्टम गर्नुअगि कोरोना परीक्षण गरिएकोमा प्रहरी हवल्दार रमेशदत्त जोशीको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरी... थप हेर्नुहोस्

News-Image

आजदेखि निजीमा मात्रै जोरबिजोर, सार्वजनिक यातायातमा हट्यो

  • २०७८ माघ १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक सबारी साधनमा लागू भएको जोरबिजोर प्रणालीको तीव्र आलोचना भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले आजदेखि लागू हुनेगरी सार्वजनिक सवारी... थप हेर्नुहोस्