राष्ट्रिय समाचार

News-Image

पीसीआर शुल्क घटाउने तयारी, सरकारी अस्पतालमा निःशुल्क

  • २०७८ माघ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले भरे या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताए । अहिले सरकारी अस्पतालमा ए... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण जोखिम बढेसँगै मनकामना मन्दिर प्रवेशमा रोक

  • २०७८ माघ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण जोखिम बढेसँगै गोरखाको मनकामना मन्दिरमा नित्य पूजामात्र हुने भएको छ। मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइने भएको हो। देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • २०७८ माघ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल प्रदेश १ तथा मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेक... थप हेर्नुहोस्

News-Image

सीसीएमसीसीको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मंगलबार गृहमन्त्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका-१ रौटेलास्थित बैजनाथ मन्दिर नजिक कुटियामा बस्दै आएकी ८५ वर्षीया केशवी गिरी उक्त कुटियाभित्र सोमबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै सुनसरी, इनरुवा नगरपालि... थप हेर्नुहोस्

News-Image

यी हात्ती वर्षमा दुई पटक मात्तिन्छन्

  • २०७८ माघ ४, मंगलवार

समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् । हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अश... थप हेर्नुहोस्

News-Image

बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा, आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् । ग... थप हेर्नुहोस्

News-Image

लमजुङमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने, यस्तो छ कारण

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी-उ... थप हेर्नुहोस्

News-Image

एकै दिन २० हजार सङ्क्रमित हुन सक्ने विज्ञको चेतावनी, सरकारको तयारी शुन्य

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५र६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तास... थप हेर्नुहोस्

News-Image

आज देशका यी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल प्रदेश १ तथा मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेक... थप हेर्नुहोस्