राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्टहाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ बस्ने ५० वर्षीय हर्क बहादुर गिरी बुधबार मृत अवस्थामा फेला परेका हुन् । सोमबारदेखि गेष्टहाउ... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी वायुको प्रभावले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । ... थप हेर्नुहोस्

News-Image

६ वर्षीया बालिका करणी गर्ने युवालाई जन्मकैदको फैसला

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका ६ धुन्चेमा बस्ने बर्ष २२ का यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र... थप हेर्नुहोस्

News-Image

तीन दिन सार्वजनिक बिदाको माग

  • २०७८ पुष २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेप... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

  • २०७८ पुष २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका-६ ठेगाना भएका ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको छ । प्रतिवादी गोविन्द मगर भएको कर्तव ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अ... थप हेर्नुहोस्

News-Image

पहिरो जाँदा ३ जना बेपत्ता, डोजर पनि पुरियो

  • २०७८ पुष २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा जाँदा तीन जनाको बेपत्ता भएका छन् । आज (बिहीबार) बाटो खन्ने क्रममा तीन जना बेपत्ता भएका हुन् । त्यस्तै पहिरोका कारण डोजर पनि पुरिएको छ । बेपत्ता हुनेहरुमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थ... थप हेर्नुहोस्

News-Image

लोकसेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी (विज्ञापनसहित)

  • २०७८ पुष २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

लोकसेवा आयोगले नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको छ । आज (बुधबार) एक सूचना जारी गर्दै आयोगले नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको हो । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुको लागि विज्ञापन ... थप हेर्नुहोस्

News-Image

चाँदीका गहना र नगदसहित खाती पक्राउ

  • २०७८ पुष २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

धनुषा, जनकपुर उपमहानगरपालिका-५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई सोमबार दिउँसो प्रहरीले प... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७८ पुष २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका-९ नयाँबस्तीस्थित सडकको पेटीमा सोही नगरपालिका-५ डेरा गरी बस्ने रामेछाप घर भएका ४० वर्षीय काजी राम बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सुनसरी, गढी... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • २०७८ पुष २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरुमा सामान्य बदली रहेको छ। बाँकी स्थानहरुमा आंशिक बदली रहेको ... थप हेर्नुहोस्