
प्रहरीले निषेधाज्ञा सफल बनाउन उपत्यकामा चेकजाँचमा कडाइ गरेको छ । स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएपनि निषेधाज्ञा उलंघन गर्न हुने भएकाले चेकजाँचलाई कडा पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक स... थप हेर्नुहोस्
बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएक... थप हेर्नुहोस्
प्रदेश सभाको विशेष अधिवेशन दिनभर ‘बेपत्ता’ भएका राष्ट्रिय जनमोर्चाका सांसद भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन्। सदनमा अनुपस्थित भएका शाही कोरोना संक्रमण भएको भन्दै पोखराकै चरक मेमोरियल अस्पताल भर्ना भएर आइसियूमा बसेका छन्। मुख... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ... थप हेर्नुहोस्
खुकुरी थ्री एक्स रमले नेपालका पवित्र हिमालयहरूको संरक्षण र सुरक्षार्थ विश्वकै बृहत्तर हिमालय सफाइ अभियानमा आफ्नो संलग्नता जनाएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको ऐतिहासिक स्वच्छ हिमालय कार्यक्रम २... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ । शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर नै र... थप हेर्नुहोस्
गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक विनोदविन्दु शर्माका मंगलबार स्वाब लिएर परीक्षण गरिएकामध्ये तीनजना सांसदलाई कोरोना संक्रमण देखिएको हो ‘सबै माननीयज्यूहरुको कोरोना परीक्षण ... थप हेर्नुहोस्
बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ। भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो... थप हेर्नुहोस्
गत विहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् । डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँता... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । महाशाखाले बुधबार जारी गरेको पूर्वानुमानका अनुसार... थप हेर्नुहोस्
