
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दशैं आज विशेष कार्यक्रम गरी मनाएका छन्। काठमाडौं महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरूले दशैं मनाएका हुन्। प्रत्येक वर्ष सो समुद... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि मौसममा बद्ली हुने जनाएको छ । शुक्रबार विशेष बुलेटिन निकालेर महाशाखाले अहिले देशभर मौसम सफा रहेपनि आइतबारदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो । महाशाखाकाअनुसार भारतको आन्ध्र प्र... थप हेर्नुहोस्
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ । पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भ... थप हेर्नुहोस्
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तिमा सात जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिका-२ भिमसखुवास्थित सडकमा बा.१९ च ४५११ नम्बरको कारले ना.५९ प १२७० नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका पुरानो क... थप हेर्नुहोस्
पर्सा, वीरगञ्ज महानगरपालिका-२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बुलेटबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । ग्यास बुलेटमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्... थप हेर्नुहोस्
दशैंको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्... थप हेर्नुहोस्
कञ्चनपुर, भिमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरा समेत ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ व... थप हेर्नुहोस्
भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज(बिहीबार) मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादशैंको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेका... थप हेर्नुहोस्
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । नेपालीको महान चाडलाई मध्यजनर गरी आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । कोरोना महामारीका कारण यो वर्ष... थप हेर्नुहोस्
प्रदेश नम्बर–१ र वाग्मती प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली ... थप हेर्नुहोस्
