
पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पोखराको हरिचोकबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा दुर्घटना भएको हो । चालकसहित १० यात्रु सवार रहेकोमा ८ जनाको मृत्य... थप हेर्नुहोस्
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्... थप हेर्नुहोस्
नेपालीको मुख्य चाड दशैं तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दशैं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने... थप हेर्नुहोस्
आइतबार साँझ स्याङ्जा वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । स्याङ्जा गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानमा ... थप हेर्नुहोस्
अछाममा जन्ती गएर आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। गएराति जिल्लाको पन्चदेवल विनायक नगरपालिका -१ कुईकामा से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनामा परेर पञ्चदेवल विनायक नगर... थप हेर्नुहोस्
बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएपछि सशस्त्र प्रहरीले गोली चलाएको हो । औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा गो... थप हेर्नुहोस्
नेपालीको महान् पर्व दशैं –तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्... थप हेर्नुहोस्
सप्तरी, बाँके, दैलेख र रुकुम पश्चिममा भएका छुट्टाछुट्टै सवारी घटनामा ४ जनको मृत्यु भएको छ । सप्तरी, खडक नगरपालिका-६ ईन्द्रचौतारी चोकस्थित सडकमा प्रदेश २-०१-००१ प०३३४ नम्बरको मोटरसाइकललाई बा.३ ख ९६९० नम्बरको बसले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सव... थप हेर्नुहोस्
नेपालीको महान् चाड बडादशैं नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने... थप हेर्नुहोस्
