
प्रहरीले कैलालीबाट विभिन्न हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित सडकमा बा.१७ च १३१२ नम्बरको जिपबाट १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोली सहित २ जना... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित भदौ ८ सम्म लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै काठमाडौं उपत्यकामा राति ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनम... थप हेर्नुहोस्
कैलालीको गौरीगंगा नगरपालिका-७ बाट आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २ लाख ८८ हजार ६ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान , ३ थान स्ट्याम प्याड र मसी सहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर... थप हेर्नुहोस्
काठमाडौंको बागबजारस्थित् पद्मकन्या क्याम्पसबाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले कोरोना महामारीको जोखिमका बीच परीक्षा सञ्चालन गरेको भन्दै प्रदर्शन गरेका हुन् । कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी ग... थप हेर्नुहोस्
कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गो... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने... थप हेर्नुहोस्
लामो समयदेखिको लोडसेडिङ अन्त्य गरेर आम नागरिकको वाहवाही पाएका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत् प्राधिकरणमा भित्र्याउन सरकारले प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा घिसिङलाई प्राधिकरणको क... थप हेर्नुहोस्
बुधबारबाट मनसुन थप सक्रिय हुने भएको छ । भोलिबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र उक्त प्रणालीका कारण देशभरी मनसुन सक्रिय भई विहीबारदेखि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्ष... थप हेर्नुहोस्
रौतहटको ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा... थप हेर्नुहोस्
सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगर... थप हेर्नुहोस्
