
आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भए... थप हेर्नुहोस्
नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनबाट सभापतिमा विजयी बनेका गुरुङ पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। यसैगरी, लमजुङको उपसभापतिमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे, सचिवमा विमल श्रेष्ठ र कृ... थप हेर्नुहोस्
देशभर दिनप्रतिदिन चिसो बढिरहेकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो। जसमा भनिएको छ - देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन्। गच्छदार मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। बिगत केही महिनादेखि ... थप हेर्नुहोस्
निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार, पालिकाको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला कर्मचारी, शिक्षक वा प्राध्यापकहरूलाई सदस्यता नदिन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आज मङ्गलवार प्रेस विज्ञप्ति निकाले... थप हेर्नुहोस्
नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो । महाधिवेशनका लागि सो पार्टीले तीन ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सोलुखुम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ बस्ने ४२ वर्षीय पासाङ छिरी शेर्पा सोही ठाउँस्थित खुम्जुङ गुम्बाबाट खुन्देतर्फ जाने बाटोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् । उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । कांग्रेस अधिवेशनका क्रममा गृहजिल्... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको ... थप हेर्नुहोस्
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान... थप हेर्नुहोस्
