
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७८-७९ को लागि ल्याएको बजेटको सत्ता पक्षकै सांसदहरूले चर्को आलोचना गर्न थालेका छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट बिचौलियाअनुकूल आएको सांसदहरू... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएक... थप हेर्नुहोस्
जाजरकोटको भेरी नगरपालिका-२ की वडासदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ। भिरबाट लडेर गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। भेरी-२ डिंगास्थित घरबाट वडास्तरीय योजना तर्जु... थप हेर्नुहोस्
रोल्पाको रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्या... थप हेर्नुहोस्
चारवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ... थप हेर्नुहोस्
सर्वोच्च अदालतको मंगलबारको फैसलाबाट पदमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सर्वोच्च अदालतको फैसलाबारे जानकारी आए पनि डिटेल बुझ्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्। तामाङलाई अदालतको आदेशबारे नेपाल समयले जिज्ञासा राख्दा उनले आफू ... थप हेर्नुहोस्
आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ। केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा आजदेखि लागू भएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गर... थप हेर्नुहोस्
सोमबार थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्ट... थप हेर्नुहोस्
वीरगंजस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक जना सिपाहीले आत्महत्याको प्रयास गरेका छन्। ती सिपाहीले आफैले बोकेको एन १६ राइफलबाट आफैलाई गोली हानेर आत्महत्या गर्ने प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ । गएराति साढे ८ बजेको समयमा पर्सा, पोखरिया नपा... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण पहाडी भू-भागमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको सतह बढ्न भएकाले सतर्कता अपनाउन ... थप हेर्नुहोस्
