राष्ट्रिय समाचार

News-Image

निर्वाचन अगाडि सबै नागरिकलाई खोप लगाइने छः प्रधानमन्त्री

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने दावी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकार... थप हेर्नुहोस्

News-Image

एमाले सचेतक शान्ता चौधरीले फिर्ता गरिन् संसद्को गाडी

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गरेकी छिन् । जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् । ‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय सम... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी न्यून चापीय प्रणालीको असरले आज मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका सबै पहाडी भेगमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान ... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुख... थप हेर्नुहोस्

News-Image

जनमोर्चाका सांसद थापाको पद गुम्यो, पार्टीले गर्यो कारबाही

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ । थापा विपक्षी गठबन्धनलाई सघाउने पार्टीको ह्वीप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेर लागेका थिए । गण्डकीमा मुख्य... थप हेर्नुहोस्

News-Image

चुनावबारे आयोगले दियो सरकारलाई फरक सुझाव

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

News-Image

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा एमालेभित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुनस् लगभग विभाजन... थप हेर्नुहोस्

News-Image

एमालेको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । खनाल, नेपालसहित भीम रावल, मुकु... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? १२९ को मृत्यु

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पीसीआर परीक्षण र ७४८ जनाको एन्टिजेन विधिबाट गरिएक... थप हेर्नुहोस्

News-Image

ज्ञानेन्द्रले पनि शुक्रबार र मध्यरात नै रोज्थेः वर्षमान पुन

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेकाहरुको निवेदन अस्वीकृत गरेपछि त्यसलाई 'डकैती'को संज्ञा दिएका छन्। संविधानको धारा ७५ (५) बमोजिम राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकोमा प्रधानमन्... थप हेर्नुहोस्