
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँम... थप हेर्नुहोस्
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली विक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न सुरू गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्... थप हेर्नुहोस्
मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनयता निरन्तर छलफलमा जारी रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार उनीहरुको छलफल हुने मुख्य थलोका रुपमा यतिबेला परिचित ... थप हेर्नुहोस्
बझाङ मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा यसअघि पनि यस्तै घटनामा संलग्न रहेको खुलेको छ । सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा हिरासतमा रहेका बोहराबाट अर्को बलात्कार भएक... थप हेर्नुहोस्
काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ता रहेका छन् । केही समयअघि हुम्लाको नाम्खा नगरपालिका–६ लाप्चेमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेविस... थप हेर्नुहोस्
सुनसरी बराह क्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीय मिना राईको केही दिन अघि घरपरिवार नभएको समयमा राती हत्या भएको थियो । उक्त बालिकाको शव टाउकोमा चोट लागेको, घाँटीमा रुमाल र टिसर्ट बेरिएको अवस्था पाइएको थियो । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसर... थप हेर्नुहोस्
घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्... थप हेर्नुहोस्
माइक्रोको ठक्करबाट नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाइते भएका छन् । रसाइली सवार स्कुटीलाई माइक्रोले ठक्कर दिदा रसाइली घाइते भएका हुन् । स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ । यसैगरी, हाल देशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । यस्तै, आज द... थप हेर्नुहोस्
व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । ढकालले सामाजिक सञ्जाल फेसबूकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । ढकालले आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत बताएका छन् । कोरोना पोजेटिभ देखिए... थप हेर्नुहोस्
