
भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ। पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो। प्रमुख जिल्ला अधिकारी श्रव... थप हेर्नुहोस्
करिब १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाको 'रेडिमेड’ मासुमा चाँडै रमाउन थालेको छ । चिडियाघरको पाहुना रमाउन थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको छ । गैँडा गणनामा संलग्न हात्ती माउते पुलिसराम चौधरी... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ। महाशाखाले आज बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भइरहेको जनाए... थप हेर्नुहोस्
गएराती करिब एक बजे रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा कालिका गाँउपालिका-१ का ग्राङ आधारभुत प्राथमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा २९ वर्षीय उनका भाई... थप हेर्नुहोस्
सरकारले पाँच जिल्लामा विहीबार पनि सार्वजनिक बिदा दिने भएको छ। सिरूवा-पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या ... थप हेर्नुहोस्
नेपाली नयाँ वर्षकै दिन प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्य... थप हेर्नुहोस्
आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्... थप हेर्नुहोस्
माओवादी केन्द्र र जसपाको एउटा समूहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान कांग्रेससँग प्रस्ताव गरेका छन् । तर, कांग्रेसले अविश्वासको प्रस्ताव पारित हुने अंकगणितीय सुनिश्चितता तयार भएपछि मात्र यो विकल्पमा जाने जवाफ दिएको छ । माओवादी केन्द्रका अध्... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो ।... थप हेर्नुहोस्
