
काठमाडौं उपत्यकामा अहिले आगामी बुधबारसम्मका लागि निषेधाज्ञा जारी छ । तर निषेधाज्ञाको समयमा पनि सडकमा सामान्य दिनमा जस्तै सवारीसाधनको चाप बढेको छ भने गल्लीहरूमा सर्वसाधारणको चहलपहल पनि बढ्दै गएको छ । सकड तथा भित्री गल्लीहरूमा प्रशासनले निगरानी भएको दे... थप हेर्नुहोस्
हरियाली मसला उद्योग, स्याङ्जाले १३ प्रकारको जडिबुटी मिश्रित ‘सञ्जीवनी हर्बल चिया’ उत्पादन गरेको छ । उक्त चियामा गुर्जो, हर्रो, बर्रो, तुलसी, दालचिनी, तेजपात, लेमनग्रास, जेठीमधु, चुत्रो, खयर, सुठो, अमला, सुकमेल मिसाइएको छ । गाउँमा सजिलैसँग पाइने घर... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित किशोरी मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । गत भदौ २० गते घरवाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा ख... थप हेर्नुहोस्
गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका डीआईजीमा कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन् । कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भर... थप हेर्नुहोस्
मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् ।प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्... थप हेर्नुहोस्
पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ। यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छ... थप हेर्नुहोस्
बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्र... थप हेर्नुहोस्
पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । सो निर्द... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आजै दिउँसो देशभरको ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत नेपाल कमर्श क्याम्पसका सह–प्राध्यापक डा. गोपाल थापा एक प्रतिष्ठित अमेरिकी पुरस्कारको मनोनयनमा परेका छन् । बजारशास्त्रीहरूको संसारकै सबैभन्दा ठूलो संस्था मानिने ‘अमेरिकन मार्केटिङ एशोसिएशन’ ले प्रत्येक... थप हेर्नुहोस्
