
मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी पर्न ... थप हेर्नुहोस्
तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन्। उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित नियन्त्रणमा लिएको हो। तुलसा न्य... थप हेर्नुहोस्
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ । ... थप हेर्नुहोस्
आज पनि पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। साथै उच्च पहाडी तथा हि... थप हेर्नुहोस्
कपिलवस्तुमा प्रहरीले आफ्नै ५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् । इलाका प्रहरी क... थप हेर्नुहोस्
अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानको मौसम सामान्यतयास् सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का कुहिरो र हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्... थप हेर्नुहोस्
नेपाल प्रहरीका १८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले शुक्रबार १८ जना डीएसपीहरुको सरुवा गरेका हुन् । मकवानपुरमा कार्यरत डीएसपी इन्द्रबहादुर रानाको चितवन, कुमार विक्रम थापा काभ्रेबाट अपराध अन... थप हेर्नुहोस्
सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बृहत् नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाको आयोजनामा माइतीघर मण्डलाम... थप हेर्नुहोस्
कोरोना सङ्क्रमणका कारण गत वर्ष मुख्य सिजनमै असर बेहोरेको नेपालको पर्वतारोहणमा यस वर्ष भने सुधारको सङ्केत देखिएको छ । विदेशी पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने प... थप हेर्नुहोस्
१४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ । आरोपित किशोर बर्दियाकै बारबर्दिया नगर... थप हेर्नुहोस्
